images
images

रास्वपा शुक्लामा खड्का

images

तनहुँ
रास्ट्रीय स्वतन्त्र पार्टी,शुक्लागण्डकी नगरपालिकाको सभापतिमा हरि बहादुर खड्का सर्बसम्मत निर्वाचित भएका छन् ।
नगर समितिको उपसभापतमा राजकुमार भण्डारी, सचिवमा राजेश पाण्डे ,सहसचिवमा तोप बहादुर महत,कोषाध्यक्षमा सुस्मिता खड्का महत रहेका छन् । सदस्यहरुमा दिनेश महत,कृष्ण बहादुर राना, वविता के.सी खड्का,पदमराज भुषाल, र शालिकराम लामिछाने रहेका छन् । भेलामा जिल्लासभापति विश्व बास्तोला लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS