तनहुँ
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति स्वर्णिम वाग्लेले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।
पार्टी सभापति रवि लामिछाने २ दिन भारत भ्रमणमा रहेन भएकोले उक्त अवधिका लागि कार्यवाहक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइएको हो ।
अर्का उपसभापति डिपी अर्याल पनि रविसँगै भारत जाने भएकाले स्वर्णिमले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन् ।
सभापति लामिछाने आज र भोलि ९आइतबार० भारतमा आयोजित कार्यक्रममा सहभागी हुने छन्