तनहुँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तनहुँको व्यास १ बाट नेकपा माओवादी केन्द्रले व्यास १ को वडाध्यक्षमा केहरसिं आले (बादल) लाई उठाउने निर्णय गरेको छ ।
वैशाख ३० गतेका लागि तय निर्वाचनमा बादललाई उम्मेदवार बनाउने नेकपा माओवादी केन्द्र व्यास-१ वडा कमिटीले गरेको छ ।
पार्टीका गण्डकी प्रदेश सचिव अतिन्द्रकेशरी न्यौपानेको उपस्थितीमा सम्पन्न बैठकले निर्णय गरेको हो ।