damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

व्यास-४ का वडा सदस्य गुरुङ एमालेमा फिर्ता (प्रेस विज्ञप्ती सहित)

तनहुँ । तनहुँको व्यास नगरपालिका-४ का वडा सदस्य मनबहादुर गुरुङ नेकपा एमालेमा फर्किएका छन् । पार्टी विभाजन हुँदा नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका गुरुङ बिहीबार एमाले फर्किएका हुन् ।

विगतमा आफूलाई भ्रममा पारेर नेकपा एसमा सनाखत गर्न लगाएको उनले विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

प्रेस विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्

sukala