images
images
images

एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटी सदस्यमा कार्की मनोनित

images

तनहुँ : नेकपा (एकीकृत समाजवादी) तनहुँका सचिव श्रीराम कार्की नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटीको सदस्यमा मनोनित भएका छन् ।

यहीँ चैत्र ६ र ७ गते पोखरामा सम्पन्न बैठकबाट कार्कीलाई प्रदेश कमिटी सदस्यको जिम्मेवारी प्रदान गरिएको उक्त पार्टीले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS