images
images
images

कामदारले पाउने सुविधा दिलाउन श्रममन्त्री श्रेष्ठ युएई भ्रमणमा जाने

images

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमणमा जाने भएको छ ।

हालै बसेको मन्त्रिपरिषदको बैठकले भ्रमण गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले श्रम मन्त्रीको भ्रमणले विदेशमा रहेका नेपाली कामदारका लागि सहयोग पुग्ने उल्लेख गरे ।

उनले कानुन अनुसार ति देशमा कामदारले पाउने सुविधा दिलाउन सहयोग हुने बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS