damuli hospatail

२४ मंसिर २०८०, आईतवार

पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न तनहुँ अदालतको अनुमति

तनहुँ । नायक पल शाहलाई जबर्जस्ती करणी सम्बन्धी मुद्धामा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । तनहुँ जिल्ला अदालतले शाहमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न म्याद थप गरेको हो ।

शाह आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि उनलाई म्याद थपका लागि अदालत लगिएको थियो ।

एक नाबालिकाले गत फागुन ११ गते शाहविरुद्ध जाहेरी दिएकी थिइन् ।

तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज खड्काले शाहविरुद्ध आवश्यक अनुसन्धान हुने बताए । प्रहरीले अधिकतम २५ दिनसम्म शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।

यो पनि :

जबरजस्ती करणीको आरोप लागेका पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

 

जबरजस्ती करणीको आरोप लागेपछि पल शाहले भने-‘म माथि नियोजित ढंगले षडयन्त्र भयो’ (नाम सहित)

 

पल शाह विरुद्ध जाहेरी तनहुँमा किन ? यस्तो छ कारण (जाहेरी सहित)

 

जबरजस्ती करणीको जाहेरी दर्तासँगै पल शाहमाथि अनुसन्धान गर्दैछौ : तनहुँ प्रहरी

 

पल शाहविरूद्ध तनहुँ प्रहरीमा जबरजस्ती करणीको जाहेरी दर्ता

प्रतिक्रिया दिनुहोस्

sukala