images
images
images

कांग्रेसका युवा नेता गुरुङद्वारा जनजाति तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

images

तनहुँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा युवा नेता पुर्णबहादुर गुरूले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।

जनजाति तर्फबाट गुरूङले उम्मेदवारी दर्ता गरेका हुन् ।

तरूण विभागको केन्द्रीय सदस्य तथा तनहुँबाट महाधिवेशन प्रतिनिधि रहेका गुरूङले पार्टीको केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका हुन् ।  युवा नेता गुरुङले आफ्नो गृह जिल्लामा राम्रो प्रभाव जमाएका छन । अब भने केन्द्रमा रहेर पार्टीलाई सहयोग गर्ने इच्छा अनुसार केन्द्रिय सदस्य पदमा उम्मेदवारी घोषणा गरेको युवा नेता गुरुङ बताउँछन् ।

images