images
images
images

एकीकृत समाजवादी निकट युवा संघको केन्द्रिय सदस्यमा मनोज कुमार श्रेष्ठ मनोनीत

images

तनहुँ । नेकपा एकीकृत समाजवादी पार्टी निकट राष्ट्रिय युवा संघको केन्द्रिय सदस्यमा तनहुँ भानु नगरपालिकाका युवा मनोज कुमार श्रेष्ठ मनोनीत भएका छन ।

श्रेष्ठ यसअघि नेकपा एमाले निकट राष्ट्रिय युवा संघको जिल्ला सदस्य थिए ।

श्रेष्ठ भानुमा युवा माझ चर्चित छन । पार्टीको संगठन निर्माणमा समेत आफु लागिपरेको श्रेष्ठले बताए । उनि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) निकट छन ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS