damuli hospatail

१४ मंसिर २०८०, बिहीबार

व्यास–१ मा टोल समिति गठन गर्दै माओवादी केन्द्र

दमौली
नेकपा माओवादी केन्द्र व्यास १ मा तीन वटा टोलमा समिति गठन गरेको छ । सृजनशिल टोल समितिको टोलमा अध्यक्ष खड्क बहादुर आले,सचिव सरिता आले चयन हुनुभएको छ ।  समितिको सदस्यमा वीर बहादुर थापा, सूर्य बहादुर राना,मनिषा ठकुरी,फिरोज आले,राम बहादुर आले,श्रीमाया आले,झुमा आले,देउ बहादुर आले,बामे थापा, धिरज थापा,कमला थापा, तिलीसरा थापा,तिलु थापा रहेका छन् ।
अडममपानी टोल समितिको अध्यक्षमा मन बहादुर थापा मगरको नेतृत्वमा समिति गठन गरिएको छ । समितिको सचिवमा श्रीमाया थापामगर रहनुभएको छ । समितिको सदस्यहरुमा लिला माया आले,मंगली नेपाली ,तिलुमाया थापामगर,। देउमाया आले,नानुमाया थापामगर,जनीमाया आले ,धनकुमारी थापा, सुकु माया आले,मिना आले,खनु कुमारी खाँड,सीता थापाक्षेत्री,देवी थापा र भगवती अर्याल चयन भएका छन् ।
त्यसैगरी अम्रेनी टोल समितिको अध्यक्षमा भिमलाल बि क र सचिवमा लोक बहादुर कुमाल चयन हुनुभएको छ । सदस्यहरुमा जनक गजमेर,पशुपति बसौला,हरि बहादुर अधिकारी, शिवराज बुढापृथी,चुनमाया बिक,करूणा बिक,सृजना बुढापृथी,आशा नेपाली,तेज बहादुर बिक, किरण बिक,कोपिला बिक,सुदिप बिक र हरिमाया थापा चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्

sukala