तनहुँ
नेपाली कांग्रेस तनहुँको क्षेत्रीय सभापतिमा सुर्यचन्द्र हडखलले क्षेत्रीय सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेस व्यास नगर समितिका निवतमान् सभापति समेत रहेका हड्खले क्षेत्रीय सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उनी लामो समय देखी नापली कांग्रेसको विभिन्न समितिमा रहेर काम गरेका नेता हुन् । यता नगर सभापतिमा विशेश्वर खनाल र भानु नगरपालिकाका मेयर समेत रहेका आनन्दराज त्रिपाठीले पनि उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराएका खनाल नोपली कांग्रेस तनहुँ क्षेत्र नंम्वर १ क का निवतमान् सभापति हुन् ।














