दमौली,तनहुँ बैशाख ९।
व्यास नगरपालिका कार्यालयले गरिब घरपरिवार पहिचान कार्यक्रम अन्तर्गत प्रारम्भिक सूची सार्वजनिक गोको र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट प्राप्त म्याक्राको विश्लेषणपछि नगरका १४ वटे वाहामा रहेका गरिय परपरिवारको विवरण सार्वजनिक गरिएको हो।
सार्वजनिक सूचीअनुसार व्यास नगरपालिकामा कुल ८३६ धरियार गरियको सयमा पहिचान भएका छन्। पड़ा अनुसार क्रमशः १ दिखि १४ सम्म १७.११, २,८,८४, १२१,९५, २९, २९,८७, १२९,८९, ८०५१ घरपरिवार सूचीकृत भएका छन्।
सबैभन्दा बढी न्यास नगरपालिकाको ११ बड़ा गरिव घरपरिवारको संख्या लेकी छ। बडानं, ११ मा १३६ घर परिचार गरिव रहेका छन्। बडा नं. ६ मा पनि १ सय ३१ घर परिवार गरिव लेको तथ्यात रहेको छ।
त्यसैगरी सबैभन्दा कम वडा नं. २ मा रहेका छन्। वडा नं. २ मा २ घर परिवार मात्रै गरिच घर परिवार रहेका छन्। नगरपालिकाले सूचीति असन्तुष्टि भएका नगरवासीलाई सूचना टाँस भएको मितिले १५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा आवश्यक प्रमाणसहित गुनासो निवेदन दिन आग्रह गरेको छ। प्राप्त गुनासोको आधारमा घष ज्ञानबिन गरी अन्तिम सूची तयार गरिने बनाइएको छ।
२०७८ सालको राष्ट्रिय जनगणना अनुसार व्यास नगरपालिकामा कुल २२ हजार ५८५ घरपरिवार रहेका छन्। प्रारम्भिक सूचीसार्वजनिक भएसँगै वास्तविक गरिब परिवारसम्म राज्यका सेवा- सुविधा पुर्याउने अपेक्षा गरिएको छ।















