तनहुँ
ब्यास नगरपालिका वडा नं.०३ स्थित सेती मादी नदीको दोभानबाट जिल्ला पौडी खेलन क्रममा बगाएका एक ब्यक्तिको शकुशल उद्वार भएको छ ।
तनहुँ ब्यास नगरपालिका वडा नं.०४ मद्रासा टोल बस्ने २४ बर्षिय को सन्तोष गुरुङ पौडी खेल्ने क्रममा सेती र मादी नदीको दोभानबाट बगाएकोमा प्रहरी स्थानीयहरुले उद्वार गरेको हो ।
प्रहरी र स्थानिय मानिसहरुको सयुँक्त प्रयास द्धारा उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल दमौली पठाईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।