images
images
images

सांसद स्वर्णीम वाग्लेद्वारा आँबुखैरेनी अस्पतालको अवलोकन

images

आँबुखैरेनी । तनहुँ क्षेत्र नं। १ का संघिय सांसद स्वर्णिम वाग्लेले आँबुखैरेनी अस्पतालको अवलोकन गरेको छ । अर्थविद समेत रहेका सांसद वाग्लेले गाउँपालिकाको आफ्नै स्रोत बाट संचालित १५ शैय्याको अस्पतालको बुधबार अवलोकन गरेको हो ।

अवलोकनको क्रममा पालिकाका अध्यक्ष शुक्र चुमानको अबको १० बर्ष पछिको आँबुखैरेनीको सामाजिक बिकास, भौतिक विकास, पर्यटन र कृषि बिकासको परिकल्पना र हालको बिकासको गतिसँग आफु प्रभावित रहेको सांसद वाग्लेले बताए। साथै उनले स्थानीय सरकारसँग समृद्ध आँबुको निमित्त सहकार्य गर्न प्रतिबद्धता व्यक्त गरेका छन् ।

images