दमौली, १४ साउन ।
व्यास नगर साइनिङ्ग स्टारको ९ औँ संस्करणमा भाग लिने २० जना सहभागिहरुको नाम छनोट गरीएको छ । जेसीआई व्यास नगरले आयोजना हुन लगेको व्यास नगर साइनिङ्ग स्टारको नवौं संस्करणको अडिसनका लागि आवदेन दिएकाहरुबाट १३ र १४ गतेको अडिसनबाट २० जनलाई छनोट गरीएको जेसीआई व्यास नगरका अध्यक्ष राजु रानाले बताए ।
छनोट हुनेमा प्रतियोगिहरुमा शंकर खाँण ठकुरी बाराही अवसीय माध्यमिक विद्यालय , बिनिषा श्रेष्ठ बाराही अवसीय माध्यमिक विद्यालय ,युषिका थापा मगर बाराही अवासीय माध्यमिक विद्यालय, बिवेक बि।क तनहँु ज्ञान गंगा अगं्रेजी बोर्डिङ स्कुल , आस्मा भण्डारी न्यू मनकामना सेकेण्डरी स्कुल , सदिक्षा थापा मगर दमौली मोडेल एकेडेमी ,अस्लि ठकुरी निउ मनकामना सेकेण्डरी स्कुल, रितु थापा दमौली मोडेल एकेडेमी, उज्वल गुरुङ सत्यवती मावि विद्यालय रेहका छन् ।
यसैगरी सदिक्षा राना मगर सत्यवती सेकेण्डरी स्कुलबाट, प्रशम्सा खड्का दमौली मोडेल एकेडेमीबाट, सर्गम श्रेष्ठ बराही अवसीय माध्यमिक विद्यालयबाट, चेतना कटुवल गोर्खाकाली सेकेण्डरी बोर्डिङ स्कुलबाट, शृतिका प्रधान दमौली सेकेण्डरी स्कुलबाट, प्रिन्सा गुरुङ कन्काइ ग्लोबल एकेडेमीबाट, लिदिया बयालकोटी पराशर सेकेण्डरी स्कुलबाट, रिद्धी रानाभाट कन्काइ ग्लोबल एकेडेमीबाट, सृष्टि थापा मगर आदर्श विद्या गृहबाट, एन्जल थापा व्यास दिव्य ज्योति बोर्डिङ स्कुलबाट र अभा श्रेष्ठ दमौली मोडल एकेडेमीबाट रहेका छन् । कार्यक्रमको फिनाले भने भदौ १५ गते हुने जेसीआई व्यास नगरले जनाएको छ । १०–१५ बर्ष सम्मका बालबालिका अडिसनमा सहभागी गराएको थियो । अडिसनमा जना बालबालिकाहरु सहभागि भएका थिए ।
छनोटमा परेका बालबालिकाहरुलाई एक महिनासम्म विभिन्न विधाका प्रशिक्षण र तालिम प्रदान गरिने कार्यक्रमका मुल संयोजक अजर नागिलाले जानकारी दिए । एक महिने प्रशिक्षण, तालिम र विभिन्न अवलोकन भ्रमण गराएपछि अन्तिममा ४ जना निर्णायकहरुको निर्णयबाट उत्कृष्ट हुने प्रतिभा व्यास नगर साइनिङ्ग स्टार घोषणा उनले बताए । व्यास नगर साइनिङ्ग स्टार २०२२को उपाधि जित्नेलाई नगद रु २५ हजार २३, ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यस्तै फस्ट रनर अफले १५ हजार, २३ र सेकेण्ड रनर अफ हुनेलाई १० हजार,२३ सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । त्यस्तै प्रतियोगितामा बेस्ट पर्सनालिटी, बेस्ट वाल्क, बेस्ट फोटोजेनिक, बेस्ट ट्यालेन्ट, बेस्ट स्माईल, बेस्ट डे«स, बेस्ट अनुशासन, बेस्ट प्रोजेक्ट वर्क, बेस्ट भ्युवर च्वाईस र बेस्ट कन्ट्रिव्युसन गरी १० वटा विधागत अवार्डहरु पनि रहने आयोजकले जानकारी दिएको छ ।
१० विधामा उत्कृष्ट हुनेलाई जनही रु । २ हजार र आकर्षक पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम मुल संयोजक नागिलाले बताए ।
व्यास नगर साइनिङ्ग स्टारमा प्रतिस्पर्धा गरेका बालबालिकाहरुले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरीरहेकाले यसले समाजलाई महत्वपूर्ण योगदान पुगेको पुर्व अध्यक्ष एकप्रसाद श्रेष्ठले बताए । प्रतियोगिताको मुख्य उद्देश्य नै व्यक्तित्व र नेतृत्व विकास भएको बताउदै बालबालिकालाई टिकट विक्री गर्न प्रेसर नगर्ने उनको भनाइ थियो । उनले भने ‘विद्यालय समय प्रभावित नहुने गरि पढाइको अतिरिक्त हामीले बालबालिकाको जीवन सफल र सार्थक बनाउन विभिन्न जीवनपयोगी सीप प्रदान गर्ने गर्छौं ।’
बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउदै व्यक्तित्व र नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती, कला संस्कृति लगायत विविध समसामयिक विषयको ज्ञान प्रदान गर्ने उद्देश्य राखेर जेसीआई व्यास नगरले २०१३ देखि निरन्तर व्यास नगर साइनिङ्ग स्टार प्रतियोगिता आयोजना गर्दै आइरहेको महासचिव सुनिल श्रेष्ठले जानकारी दिए । उद्घोष सम्वाददाता
दमौली, १४ साउन ।
व्यास नगर साइनिङ्ग स्टारको ९ औँ संस्करण अडिसनमा भाग लिने जना सहभागिहरुको नाम छनोट गरीएको छ । जेसीआई व्यास नगरले आयोजना हुन लगोको व्यास नगर साइनिङ्ग स्टारको नवौं संस्करणको अडिसनका लागि प्रतियोगिहरु छनोट गरीएको जेसीआई व्यास नगरका अध्यक्ष राजु रानाले बताए ।
छनोट हुनेमा प्रतियोगिहरुमा शंकर खाँण ठकुरी बराही अवसीय माध्यमिक विद्यालय , बिनिषा श्रेष्ठ बराही अवसीय माध्यमिक विद्यालय , युषिका थापा मगर बराही अवसीय माध्यमिक विद्यालय, बिवेक बि।क तनहँु ज्ञान गंगा अगं्रेजी बोर्डिङ स्कुल , आस्मा भण्डारी निउ मनकामना सेकेण्डरी स्कुल , सदिक्षा थापा मगर दमौली मोडेल एकेडेमी , अस्लि ठकुरी निउ मनकामना सेकेण्डरी स्कुल, रितु थापा दमौली मोडेल एकेडेमी, उज्वल गुरुङ सत्यवती सेकेण्डरी स्कुलबाट रेहका छन् ।
यसैगरी सदिक्षा राना मगर सत्यवती सेकेण्डरी स्कुलबाट, प्रशम्सा खड्का दमौली मोडेल एकेडेमीबाट, सर्गम श्रेष्ठ बराही अवसीय माध्यमिक विद्यालयबाट, चेतना कटुवल गोर्खाकाली सेकेण्डरी बोर्डिङ स्कुलबाट, शृतिका प्रधान दमौली सेकेण्डरी स्कुलबाट, प्रिन्सा गुरुङ कन्काइ ग्लोबल एकेडेमीबाट, लिदिया बयालकोटी पराशर सेकेण्डरी स्कुलबाट, रिद्धी रानाभाट कन्काइ ग्लोबल एकेडेमीबाट, सृष्टि थापा मगर आदर्श विद्या गृहबाट, एन्जल थापा व्यास दिव्य ज्योति बोर्डिङ स्कुलबाट र अभा श्रेष्ठ दमौली मोडल एकेडेमीबाट रहेका छन् ।
कार्यक्रमको फिनाले भने भदौ १५ गते हुने जेसीआई व्यास नगरले जनाएको छ । १०–१५ बर्ष सम्मका बालबालिका अडिसनमा सहभागी गराएको थियो । अडिसनमा जना बालबालिकाहरु सहभागि भएका थिए ।
छनोटमा परेका बालबालिकाहरुलाई एक महिनासम्म विभिन्न विधाका प्रशिक्षण र तालिम प्रदान गरिने कार्यक्रमका मुल संयोजक अजर नागिलाले जानकारी दिए । एक महिने प्रशिक्षण, तालिम र विभिन्न अवलोकन भ्रमण गराएपछि अन्तिममा ४ जना निर्णायकहरुको निर्णयबाट उत्कृष्ट हुने प्रतिभा व्यास नगर साइनिङ्ग स्टार घोषणा उनले बताए । व्यास नगर साइनिङ्ग स्टार २०२२को उपाधि जित्नेलाई नगद रु २५ हजार २३, ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यस्तै फस्ट रनर अफले १५ हजार, २३ र सेकेण्ड रनर अफ हुनेलाई १० हजार,२३ सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । त्यस्तै प्रतियोगितामा बेस्ट पर्सनालिटी, बेस्ट वाल्क, बेस्ट फोटोजेनिक, बेस्ट ट्यालेन्ट, बेस्ट स्माईल, बेस्ट डे«स, बेस्ट अनुशासन, बेस्ट प्रोजेक्ट वर्क, बेस्ट भ्युवर च्वाईस र बेस्ट कन्ट्रिव्युसन गरी १० वटा विधागत अवार्डहरु पनि रहने आयोजकले जानकारी दिएको छ ।
१० विधामा उत्कृष्ट हुनेलाई जनही रु । २ हजार र आकर्षक पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम मुल संयोजक नागिलाले बताए ।
व्यास नगर साइनिङ्ग स्टारमा प्रतिस्पर्धा गरेका बालबालिकाहरुले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरीरहेकाले यसले समाजलाई महत्वपूर्ण योगदान पुगेको पुर्व अध्यक्ष एकप्रसाद श्रेष्ठले बताए । प्रतियोगिताको मुख्य उद्देश्य नै व्यक्तित्व र नेतृत्व विकास भएको बताउदै बालबालिकालाई टिकट विक्री गर्न प्रेसर नगर्ने उनको भनाइ थियो । उनले भने ‘विद्यालय समय प्रभावित नहुने गरि पढाइको अतिरिक्त हामीले बालबालिकाको जीवन सफल र सार्थक बनाउन विभिन्न जीवनपयोगी सीप प्रदान गर्ने गर्छौं ।’
बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउदै व्यक्तित्व र नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती, कला संस्कृति लगायत विविध समसामयिक विषयको ज्ञान प्रदान गर्ने उद्देश्य राखेर जेसीआई व्यास नगरले २०१३ देखि निरन्तर व्यास नगर साइनिङ्ग स्टार प्रतियोगिता आयोजना गर्दै आइरहेको महासचिव सुनिल श्रेष्ठले जानकारी दिए ।