images
images
images

तोसिमा कार्कीको क्षेत्र ललितपुर–३ को मतगणना सुरु

images

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । बिहान साढे २ बजेबाट स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा मतगणनाको कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए ।

उक्त क्षेत्रमा गठबन्धनको तर्फबाट पम्फा भुसाल, नेकपा ९एमाले०बाट अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा। तोसिमा कार्की छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS