images
images
images

लमजुङमा नेपाली कांग्रेस बिपी र जसपाले देव गुरुङलाई सर्मथन गर्ने

images

मजुङ ।
लमजुङका नेकपा माओवादी केन्द्रका उम्मेदवार देव गुरुङलाई नेपाली कांग्रेस ९बिपी० र जनता समाजवादी पार्टीले सर्मथन गर्ने भएको छ ।
आइतबार लमजुङमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार डा।लक्ष्मीकान्त पौडेल र जनता समाजवादी पार्टीका नरेन्द्र गुरुङले आआफ्नो उम्मेदवारी स्थगन गर्दै सत्ता गठबन्धनका उम्मेदवार देव गुरुङलाई सर्मथन गर्ने जानकारी गराएका हुन् ।
लमजुङमा प्रतिनिधिसभातर्फ नेकपा एमालेबाट पृथ्वीसुब्बा गुरुङ उम्मेदवार छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS