images
images
images

आँबुखैरेनीमा पोषण र सरसफाई सामाग्रि वितरण

images

तनहुँ
आंबुखैरेनी गाउंपालिले दलित सुत्केरी तथा गर्भावतिहरुलाई पोषण र सरसफाई सामाग्रि वितरण गरेको छ ।
गण्डकी प्रदेश सरकार मार्फत उपलब्ध गराएको सामग्रीहरु पालिका उपाध्यक्ष दुर्गा आर्यालले हस्तान्तरण गरेकी हुन् ।  ५२ जना दलित, सुत्केरी तथा गर्भवतिहरुलाई सामग्राीहरु हस्तान्तरण भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यले बताए ।

गाँउपालिकाभरीका दलित, सुत्केरी तथा गर्भवतिहरुलाई पोषण र सरसफाई सामाग्रि वितरण गर्ने कार्यक्रम रहेको उपाध्ययले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS