images
images
images

कांग्रेस तनहुँले पुर्णता पायो

images

तनहुँ

नेपाली कांग्रेस तनहुँको जिल्ला कार्यसमिति विस्तार सँगै पुर्णता पाएको छ । नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले तीन जनालाई जिल्ला सदस्यमा मनोनित गरेरेर कार्य समिति विस्तार गरेका हुन् । सभापति आलेले ऋषिङका कांग्रेस नेता मोहन गिरी, व्यास–७ का सतिशचन्द्र न्यौपाने र व्यास १० की माया रानालाई जिल्ला सदस्यमा मनोनित गरेको नेपाली कांग्रेस तनहुँले बताएको छ ।

सभापति आलेले गिरी ,न्यौपाने र रानालाई सदस्यमा मनोनित गरेसगै नेपाली कांग्रेस तनहुँले पूर्णता पाएको कांग्रेस तनहुँले जनाएको छ ।

images