images
images
images

व्यास-१ को वडाध्यक्षमा कांग्रेसका हड्खले विजयी

images

व्यास । तनहुँको व्यास नगरपालिका-१ को वडाध्यक्षमा नेपाली काङग्रेसको प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा रमेशचन्द्र हड्खले निर्वाचित भएका छन् । हड्खलेले आफ्ना प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार चुडामणी दाहाललाई पराजित गरेका हुन् ।

यस्तै वडा सदस्यहरुमा पूर्णबहादुर थापा, मणिजङ्ग बस्नेत, महिला सदस्यमा किस्ना दुरा गुरुङ र दलित महिला सदस्यमा सुनिता सुनार विजयी भएका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS