damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

देवघाट ५ को मतगणना जारी ,कांग्रेस माओवादी गठबन्धन अगाडी

देबघाट
देबघाट गाउपालिकामा नेपाली कांग्रेसका तिल बहादुर थापाले अग्रता कायम राखेका छन् । नेकपा एमालेका उम्मेद्वार दुर्ग बहादुर थापालाइ ५४१ मतले पछि पारेका हुन् । सोमबार विहान ७ बजेसम्म देबघाट गाउपालिकाकोे ६ हजार ६ सय ९ मत गन्दा नेपालि कांग्रेस का तिल बहादुर थापाले ३ हजार २ सय २२ मत ल्याएका छन् भने नेकपा एमालेका दुर्ग बहादुर थापाले २ हजार ६ सय ८१ मत ल्याएका छन् ।

यस्तै देबघाट गाउपालिकामा उपाध्यक्ष पदमा माओवादि केन्द्रका भुवन सिं गुरुङ्ग २ हजार ७ सय ८५ मत सहित अगाडि छन भने एमालेकी साबित्री न्यौपानेको मत २ हजार ६ सय ४९ आएको छ । गुरुङ्गको न्यौपाने भन्दा १३६ मत अगाडी छन् । देवघाटमा कांग्रेस र नेकपा माओवादीको गठबकनधन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

sukala