images
images
images

आँबुखैरेनी गाउँपालिकामा माओवादीको अग्रता

images

आँबुखैरेनी
तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुको अग्रता रहेको छ । अहिलेसम्म आँबुखैरेनी १ मा १८ सय ३८ मत गणना गर्दाृ नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार शुक्र चुमानले ८७५ मत पाएका छन् । यस्तै माओवादीकी उपाध्यक्ष उम्मेदवार दुर्गा अर्यालले ६६२ मत पाएकी छिन ।

यस्तै नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गिर बहादुर थापाले ४०३ मत पाएका छन् भने उपाध्यक्षकी उम्मेदवार पवित्रा गौलीले ३६२ मत पाएकी छिन ।

त्यसैगरी नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार ऋषि केसीले ३०६ मत र उपाध्यक्षकी उम्मेदवार मीना अधिकारीले ५५१ मत पाएकी छिन ।

यस्तै आँबुखैरेनी(१ का वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

images