damuli hospatail

१४ मंसिर २०८०, बिहीबार

यस्तो देखियो दमौलीमा एमाले-जोशी समुहको चुनावी सभा (फोटो फिचर)

तनहुँ । तनहुँको दमौलीमा नेकपा एमाले-जोशी समुहले शक्ति प्रदर्शन गरेको छ । मंगलबार जिल्लाको दमौलीमा उक्त समुहले र्‍याली सहित दमौली बजार परिक्रमा गरेको छ । व्यास नगरपालिका स्तरीय चुनावी सभामा ठुलो संख्यामा कार्यकर्ताको उपस्थिति रहेको छ ।

ठुलो संख्यामा मोटरसाइकल, गाडी र सर्वसाधारणको उपस्थितिमा सो समुहले बजार परिक्रमा गरको हो । बज़ार परिक्रमा सकेर अहिले दमौलीको खुल्ला मैदानमा चुनावी सभा भईरहेको छ ।

तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस्