images
images
images

भानु नगरपालिका माओवादी केन्द्रका उम्मेदवार घरदैलोमा

images

तनहुँ
भानु नगरपालिकामा मेयर र उप मेयरमा पदका उम्मेदवार चुनावी अभियानलाई तिव्रता दिएका छन् ।
नेकपा माओवादी केन्द्रले भानु नगरपालिकाको मेयर सितारम अधिकारी र उप मेयरमा ओम कुमारी पाडेलाई उम्मेदवार बनाएको छ । मेयर अधिकारी उप मेयर पौडेलको टिम मत माग्दै नगरका बिभिन्न क्षेत्रमा घर दैलोमा ब्यस्त रहेको नेकपा माओावदी केन्द्र भानु नगरपालिकाले जनाएको छ ।
भानु नगर क्षेत्रको विकासका लागि े नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई विजयी बनाउनु पर्ने उप मेयरकी उम्मेदवार ओम कुमारी पौडेलले बताइन् ।


युवाहरुमा चर्चित नेता समेत रहेकी पौडेलले गणतन्त्र,संघीयता र समावेशीताका लागि लड्ने पार्टी माओवादी केन्द्र भएकाले नेकपा माओवादी केन्द्रलाई विजयी बनाउनु पर्ने बताइन् । भानु नगरपालिकामा नेकपा माओवादी केन्द्रले वडा सम्मै एकल उम्मेदवारी प्रस्तुत गरेको छ ।

images