images
images
images

मुढा बोकेर घरदैलोमा राकु

images

दमौली
्व्यास नगरपालिका वडा नं. २मा स्वतन्त्र रुपमा अध्यक्ष पदमा उम्मेदवारी दिएका राजकुमार श्रेष्ठ ‘राक’ु घर दैलोमा ब्यस्त भएका छन् ।
वडा अध्यक्ष पदका उम्मेदवार श्रेष्ठ चुनावका व प्रचार प्रसारमा जुटेका हुन्
वडा नं. २ को सफासडक,कालिका मार्ग, मालेबगर, गणेशमनचोक, अमरापुरी क्षेत्रमा श्रेष्ठले प्रचार प्रसारलाई तिव्रता दिएका छन् । मतदाताको पहिलो चरणमा जनताको घरमा गएर जनताको मतदातालाई आफुलाई मतदान गर्न आग्रह गरेकोे श्रेष्ठले बताए ।
श्रेष्ठले आफुले यस क्षेत्रमा गरेको समाजिक कामको मुल्याङ्कन गरेर पनि यस क्षेत्रका जनताले आफुलाई मत दिने विश्वास ब्यक्त गरे । श्रेष्ठ व्यास भूमि यातायत ब्यवासयी समितिको संस्थापक अध्यक्ष समेत हुन् । उनी लामो समय देखी दमौली क्षेत्रमा सामाजिक काम गर्दै आएका छन् ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS