images
images
images

बन्दिपुरमा माओवादीका उम्मेदवार घर दैलोमा मत माग्न ब्यस्त

images

नेकपा माओवादी केन्द्र बन्दिपुर गाँउपालिका उम्मेदवारहरु घरदैलोमा ब्यस्त रहेका छन् ।
बन्दिपुर गाँउपालिकाको वडा नं. २,३,४र ५ नम्वर वडाका बिभिन्न वडाहरुमा पालिका स्तरीय र वडा स्तरीय प्रचार प्रसार टोली पार्टीका उम्मेदवराको प्रचारमा ब्यस्त रहेका छन् । सांगित माहोल तथा विगत ५ बर्षमा बन्दिपुरमा माओावदी नेतृत्वमा चलेको स्थानीय सरकारले गरेका जनपक्षिय काम सहित नेकपा माओवादी केन्द्र निर्वाचन प्रचार प्रसारमा लागको हो ।
बन्दिपुर गाँउपालिका अध्यक्षमा पुर्ण सिंह थापा,उपाध्यक्षमा करुणा गुरुङ, वडा नं. १ मा भानुभक्त पोख्र्रेल, वडा नंं २ मा तिलक बहादुर कुंवर, वडा नं. ३मा नारायण केसि वडा नं. ४ मा अरविन्द भट्टराई, वडा नं. ५ मा धुव्र लामिछाने, वडा नं. ६ मा ज्ञानेन्द्र बहादुर गुरुङ वडा अध्यक्ष पदमा उम्मेदवार रहेका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS