images
images
images

भानु नगरपालिका वडा नं. १ मा अध्यक्षका पदका उम्मेदवार मिश्र चुनावी अभियानमा , को हुन् मिश्र ?

images

तनहुँ

भानु नगरपालिका वडा नंंं १ मा वडा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट विष्णु प्रसाद मिश्र चुनावी अभियानमा रहेका छन् । समाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय मिश्रको उम्मेदवारीले भानु १ मा नया खालको तरङ्ग आएको छ । मिश्रको उम्मेदवारीले २०५० साद देखी सरकारा सेवामा रहेका मिश्र यसवीचमा विद्यालय निरीक्षक, शाखा अधिकृत, जिल्ला शिक्षा अधिकारी, शिक्षक तालिम केन्द्रमा प्रशिक्षक र बरिष्ठ प्रशिक्षक, शिक्षा मन्त्रालय र अन्तरगतका कार्यालयहरु र पुननिर्माण प्राधिकरणमा कार्यरत । शिक्षा मन्त्रालयको सूचना अधिकारी र सहप्रवक्तारको जिम्मेवारी वहन गरि सकेका छन् ।
विष्णुप्रसाद मिश्रको कार्य अनुभवहरु
वि.सं. २०३७ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९छैटौँ० को सदस्यता र एकाई समितिको अध्यक्षको कार्यभार
९२० वि.सं. २०३८ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९छैटौँ० को दोस्रो जिल्ला सम्मेलनद्वारा तनहुँ जिल्लाको अध्यक्ष
९३० वि.सं.२०३८ मा तनहुँ जिल्लाको विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै गर्दा विमलनगर तनहुँमा बजार बन्दको आव्हान गर्दै गर्दा गिरफ्तार र १५ दिन तनहुँ जिल्ला प्रहरी कार्यालयमा वन्दी जीवन व्यतीत
९४० वि.सं. २०४० मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९छैटौँ०, महेन्द्र रत्न क्याम्पस, ताहाचलको एकाई समितिको अध्यक्षको जिम्मेवारी
९५० वि.सं. २०४२ मा महेन्द्र रत्न् क्याम्पस, ताहाचलको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९छैटौँ० को तर्फबाट स्ववियुको अध्यक्ष पदका लागि उम्मेदवारी
९६० वि.सं.२०४५ मा पृथ्वी नारायण क्याम्पस, पोखराको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९छैटौँ० को एकाई समितिको सदस्य
९७० वि.सं.२०४८ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९मसाल० को सदस्यता र एरिया कमिटिको सचिवको जिम्मेवारी वहन
९८० वि.सं. २०४९ मा नेपाल राष्ट्रिय शिक्षक सङ्गाठन, तनहुँको उपाध्यक्ष
९९० वि.सं.२०४५ देखि २०५० सम्म शारद शिक्षा सदन माध्यमिक विद्यालय नारेश्वमरटारमा गणित र विज्ञान विषयको माध्यमिक शिक्षक र विभिन्नश सामाजिक काममा नेतृत्वदायी भूमिका निर्वाह
९१००वि.सं. २०५० मा नेपाल सरकारको राजपत्राङ्किषत तृतीय श्रेणीको अधिकृतमा नियुक्त् ि। वि।सं। २०७८ असार मसान्तसम्म २७ वर्ष नेपाल सरकारको निजामती सेवामा कार्यरत रही निवृत्त । यसवीचमा विद्यालय निरीक्षक, शाखा अधिकृत, जिल्ला शिक्षा अधिकारी, शिक्षक तालिम केन्द्रमा प्रशिक्षक र बरिष्ठ प्रशिक्षक, शिक्षा मन्त्रालय र अन्तरगतका कार्यालयहरु र पुननिर्माण प्राधिकरणमा कार्यरत । शिक्षा मन्त्रालयको सूचना अधिकारी र सहप्रवक्ता को जिम्मेवारी वहन ।

९११० शिक्षाः २०५६ मा विश्वनविद्यालय क्याम्पस किर्तिपुरबाट शिक्षा शास्त्रमा स्नातकोत्तर तहको शिक्षा पूरा । वि.सं. २०६५ मा त्रिभूवन विश्वपविद्यालयबाट दर्शन शास्त्रा एम। फिल। ९ःबकतभच ष्ल एजष्यिकयउजथ० तहको शिक्षा पूरा
९१२० सरकारी सेवाको शिलशिलामा जापान, भूटान, इण्डोनेसिया, मलेसिया, थाइल्याण्ड, सिंगापुर, भारत, फिलिपिन्स लगायतका देशहरुको भ्रमणको अवसर र सम्बन्धित देशको भौतिक, शैक्षिक, मानवीय, पर्यावरणीय विकाससँग सम्बन्धित विषयमा सेमिनारमा सहभागी, कार्यपत्र प्रस्तुती र तालिमको अवसर । भौतिक र मानवीय संसाधन विकासको विशिष्ट ज्ञान ।
९१४० नेपाल सरकारको राष्ट्रसेवक पदबाट निवृत्त भए पश्चाौत् गृह नगरमा विभिन्नव सामाजिक सेवामा समर्पित । खास गरी नगरभित्रको शिक्षा स्वास्थ्य र सामाजिक विकासका गतिविधिमा प्रत्यक्षरुपमा सहभागी ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS