images
images
images

एमाले जोशी गठबन्धन्न एमाले कार्यकताले जोशीलाई भोट देलान ?

images

दमौली
स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसबाट कारवाहीमा परेका कांग्रेसका पुर्व सहमाहन्त्री गोविन्दराज जोशी विचमा चुनावी तालमेल भएको छ । यो तालमेलको समाचार सँगै बिभिन्न खालका विश्लेषणहरु आएका छन् ।
व्यास नगरपालिकामा जोशी समहुले मेयर र एमालेका तर्फबाट उप मेयरमा उम्मेदवारी दिने तय भएको छ । व्यासको मेयरमा सो समुहबाट दिपक राज जोशी उम्मेदवार घोषणा गरेर चुनावी प्रचारमा जुटेका छन् । एमालले पनि उप मेयरको उम्मेदवारर तय गर्दै छ ।
स्वतन्त्र चुनाव चिन्हबाट उम्मेदवारी दिएका जोशीलाई एमाले कार्यकताहरुले कति मत प्रकट गर्न सक्छ अहिले चर्चा हुन थालेको छ ।
स्वतन्त्र चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिन लागेका जोशीलाई विजयी हुन आफ्नो बाहेक एमालेको पनि राम्रै मत तान्न सक्नु प्रर्दछ । तर एमालेका कार्यकताहरुले पार्टीको निर्वाचन चिन्ह भन्दा बाहीरमत नहाल्ने गरेको विगतको निर्वाचनले पुष्टि गरेको छ । व्यासमा २०७४ को निर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर कांग्रेससँग चुुनावी प्रतिस्पर्धामा थिए । तर मत गणनामा भने गठबन्धन अनुसार मत आएको देखिएन ।
मेयरको उम्मेदवार नै नभएको नेकपा माओावदी केन्द्रको मेयरमा करिब ३ हजार बढी भोट आयो भने एमालेको तर्फबाट उम्मेदवारउप मेयरको उम्मेदवार नभएकोमा अवस्थामा झण्डै ६हजार मत । नेताका विचमा गठबन्धन भए नि कार्याकताले आ आफ्नै पार्टीमा मत प्रकट गरे । के साच्चै २०७४ मा उप मेयरमा नेकपा माओवादी केन्द्रका अतिन्द्र केशरी न्यौपानलेलाई भोट नदिने एमाले कार्याकताले अहिले स्वतन्त्र उठ्न खोजेका दिपकराज जोशीलाई मत देलान बहषको बिषय बन्न पुगेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS