images
images
images

भानु नगरपालिका वडा नं. १ मा अध्यक्षमा मिश्रले उम्मेदवारी दिने

images

भानु
भानु नगरपालिकामा वडा नं. १ मा नेकपा माओावदी केन्द्रको तर्फबाट विष्णु प्रसाद मिश्रले उम्मेदवारी दिने भएका छन् ।
तनहुको पुरानो विध्यार्थी नेता , लामोसमयसम्म शिक्षा सेवामा कार्यरतपुर्व उपसचिव तथा बेपत्ता परिवारका सदस्य भानु–१ भन्सारका विष्णुप्रसाद मिश्र नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा सर्वसम्मत उम्मेदवार भएका हुन् ।

सरकारी सेवामा रहदा बिशेष गरेर शिक्षा क्षेत्रमा काम गरेका मिश्रले राजनितीलाई सेवाका भावले काम गर्ने उद्देश्यले वडा अध्यक्षको उम्मेदवार बन्न लागेको बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS