damuli hospatail

२४ मंसिर २०८०, आईतवार

पह शाहलाई थप ५ दिन हिरासतमा राख्न तनहुँ अदालतको अनुमति

तनहुँ । जिल्ला अदालत, तनहुँले पल शाहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

नाबालिका बलात्कारको आरोपमा अभिनेता शाह १५ फागुनदेखि तनहुँ प्रहरीको हिरासतमा छन् ।

उनीविरुद्ध नवलपुरमा पनि जाहेरी परेको थियो, जसका आधारमा जिल्ला अदालत नवलपुरमा बिहीबार मात्र मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

sukala