पोखरा । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा इन्द्र पौडेल चयन भएका छन । शुक्रबार बिहान सम्पन्न प्रेस चौतारी गण्डकीको प्रथम ऐतिहासिक अधिवेशनले पौडेलको अध्यक्षतामा ४५ सदस्यी प्रदेश समिति निर्वाचित गरेको हो ।
यस्तै उपाध्यक्षद्वयमा उमाकान्त शर्मा र रोशनी गुरुङ (महिला) चयन भएका छन ।
यस्तै महासचिवमा लमजुङका आश गुरुङ चयन भएका छन । गुरुङले अध्यक्षको दाबी गरेका थिए । यस्तै सचिवद्वयमा कमल सुबेदी र गोपाल जिटि(समावेशी) चयन भएका छन । यस्तो कोषाध्यक्षमा भविश्वर पाण्डे चयन भएका छन ।
प्रदेश कमिटी सदस्यमा तनहुँबाट मदन तिमल्सिना, राजकुमार श्रेष्ठ, सागर गिरि, ध्रुव सुवेदी, चित्र गुरुङ, राजन उपाध्यय र शर्मिला वि.क. चयन भएका छन ।
यस्तै सदस्यहरुमा गिता राना मगर, रञ्जिता शर्मा, गौरव त्रिपाठी, कृष्ण किसान, बालकृष्ण सुवेदी, एकराज गिरी, समर रानाभाट, सालिकराम भट्टराई, रोशन लामिछाने, अमिर सुवेदी, डिलबहादुर विक, राजन पौडेल, सुजन न्यौपाने, आइतेलाल थकाली, विकास विक, उद्दव कुमाल, कुमार पौडेल, बसन्त अधिकारी, युवराज गुरुङ, खिमा गुरुङ, सृजना वराल, गणेश श्रेष्ठ, राजन खरेल, निरज थकाली, दिपक पौडेल, राजाराम पौडेल, अनुज अधिकारी, कृष्णराज अचार्य, लक्ष्मीनारायण देवकोटा, निर्भिक नारायण भुर्तेल र कृष्ण कंडेल निर्वाचित भएका छन् ।