images
images
images

गण्डकी प्रदेशबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित, तनहुँका आलेको सर्वाधिक मतभार

images

तनहुँ । राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

बुधबार भएको मतगणनामा नेकपा माओवादी केन्द्रका सुरेशबहादुर आले मगर र भुवन सुनार र नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित भएका हुन् ।

आलेले ३,०९६, सुनारले ३०८४ र पन्तले ३०८४ मतभार पाएका छन् ।

आले तनहुँ जिल्लाका हुन ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS