images
images
images

एमाले तनहुँको खुला सदस्यमा अनिललाई सर्वाधिक मत, अन्यको कति ? (मतसहित)

images

तनहुँ । नेकपा एमाले तनहुँकाे नवौं जिल्ला अधिवेशनमा खुला सदस्य पदको लागि भएको निर्वाचनको मतगणना सकिएकाे छ ।

कुल १७ सदस्यका लागि भएको मतदानको अन्तिम मतपरिणाम अनुसार अनिल पाण्डेले सर्वाधिक मत ल्याएर चुनाव जितेका छन् ।

पाण्डेले ४१८ मत पाएका छन ।

त्यस्तै दुर्गबहादुर थापाले ३८८, इन्द्र थापाले ३८३, सीताराम सुर्खालीले ३४७, ऋषिराम भुषालले ३४४, हरिराज कंडेलले ३३७, आरके पोख्रेलले ३३४, निर्मल पण्डितले ३१७, हरिबहादुर थापाले ३०९, विष्णुभक्त सिग्देलले ३०६, भगवान श्रेष्ठले २९७, कृष्णप्रसाद न्यौपानेले २९३, ऋषिराम राना मगरले २९२, देवलाल खनालले २७९, राजेश्वर ढकालले २७३, भूपेन्द्र कोइरालाले २६५ र दुर्गाबहादुर महतले २६३ मत प्राप्त गरी विजयी भएका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS