damuli hospatail

२४ मंसिर २०८०, आईतवार

कांग्रेस सभापति पदको दोस्रो चरणको चुनाव साढे ३ बजेदेखि, देउवा र कोइराला भिड्दै

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो ।  सभापतिमा हालका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र काङ्ग्रेस नेता शेखर कोइराला भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

sukala