images
images
images

केन्द्रिय महाधिवेशन प्रतिनिधिमा जनजाति तर्फबाट युवा नेता गुरुङको उम्मेदवारी घोषणा

images

तनहुँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा तनहुँ क्षेत्र न.१ बाट जनजाति तर्फबाट युवा नेता पूर्णबहादुर गुरूङले उम्मेदवारी घोषणा गरेका छन् ।

गुरुङले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेको बताए । केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका युवा नेता गुरुङलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, आमन्त्रित केन्द्रीय सदस्य धुर्व वाग्ले र कार्यवाहक सभापति जितप्रकाश आलेको सर्मथन रहेको छ ।

यहि मंसिर ६ गते हुने निर्वाचनमा उम्मेदवारी घोषणा गरेका युवा नेता गुरूङ अहिले जिल्लामा भेटघाटमा व्यस्त रहेका छन्।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS