तनहुँ । जिल्ला समन्वय समिति तनहुँकी उपप्रमुख पवित्रादेवी पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएकी छन् ।
तनहुँ क्षेत्र नम्बर १ बाट पौडेल महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएकी हुन् । खस आर्य महिलातर्फबाट पौडेलले उम्मेदवारी दिएकी थिइन ।