damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

जेसीआइ व्यासनगरको अध्यक्षमा कृष्ण सुनार

तनहुँ । जेसीआइ व्यासनगरको वर्ष २०२२ का लागि कृष्ण सुनार चयन भएका छन् ।

जेसीआइको २८औं साधारणसभाबाट आगामी वर्षका लागि सुनार अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै कार्यकारी उपाध्यक्षमा कमल गिरी, उपाध्यक्षमा गणेश थापा, राजकुमार श्रेष्ठ, विनोद गोशली, विनोद बराली, शंकर ज्ञवाली चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

sukala