images
images
images

छाब्दी दोभानमा बेलिब्रिज र देउरालीनगरको अव्यवस्थित बसोबासमा पुर्जा व्यवस्था गर्न मन्त्री श्रेष्ठद्वारा छलफल

images

तनहुँ । श्रम, राेजगार तथा समाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ(किसान)ले भाैतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवसंग सोमबार भेटवर्ता गरेका छन ।

उक्त भेटमा श्रममन्त्री श्रेष्ठ मार्ग अन्तर्गत पर्ने छाब्दी खाेलामाथि बेलिब्रिज छिटो भन्दा छिटो अनुरोध र छलफल गरेका थिए ।

सो भेटमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र महानिर्देशक अर्जुन थापाको समेत उपस्थिति रहेकोे थियो ।

यस्तै श्रममन्त्री श्रेष्ठले सोमबार नै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ संग समेत भेटवार्ता गरेका छन ।

सो क्रममा जिल्लाको व्यास नगरपालिका वडा नम्बर ३ देउरालीनगरकाे अव्यवस्थित बसाेवासमा पुर्जा व्यवस्थापनका लागि छलफल भएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

सो भेटमा मन्त्रालयका सचिव एक नारायण अर्यालको समेत उपस्थिति रहेकोे थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS