damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

व्यास नगरपालिका भित्रका १८ वर्ष माथिकालाई आजदेखि कोरोना विरुद्धको खोप लगाइने (सूचना सहित)

तनहुँ । तनहुँको व्यास नगरपालिका भित्रका १८ वर्ष उमेर माथिकालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ।

अहिले सम्म खोपको पहिलो मात्रा नलगाएकालाई कात्तिक आज २६ देखि खोप लगाउन लागिएको हो।

व्यासका २४ स्वास्थ्य संस्थामार्फत खोप लगाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

एष्ट्राजेनेकाको पहिलो मात्रा लगाएर दोस्रो लगाउन छुट भएकालाई पनि खोप लगाइने प्रमुख सोतीले जानकारी दिए ।

सो खोप अभियान आगामी मंसिर १ गतेसम्म संचालन हुने व्यास नगरपालिकाले जनाएको छ ।

कहाँ कहिले ? (लिस्ट सहित)

प्रतिक्रिया दिनुहोस्

sukala