images
images

नेकपा एमाले म्याग्देको अध्यक्षमा बसन्त थापा सर्वसम्मत

images

तनहुँ । नेकपा एमाले म्याग्दे गाउपालिका कमिटिको अध्यक्षमा बसन्त थापा सर्वसम्मत चयन भएका छन ।

गाउँ कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा थापा चयन भएका हुन ।

यस्तै कमिटीको उपाध्याक्ष ज्योति कुमार मल्ल चयन भएका छन ।

त्यसैगरी उपसचिवमा सन्दिप रानाभाट र बद्रिनाथ घिमिरे चयन भएको एमाले तनहुँले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS