images
images
images

वन मुद्दाका फरार प्रतिवादी पक्राउ

images

तनहुँ । वन मुद्दामा जिल्ला अदालत तनहुँबाट सजाय पाएका एक प्रतिवादी पक्राउ परेका छन्

पक्राउ पर्नेमा साविक किहुँ गाविस हाल भिमाद नगरपालिका-१ बस्ने ६५ वर्षीय गञ्जसिं सोती थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उनलाई मङ्गलबार पक्राउ गरी आवश्यक कारवाहीका लागि अदालत पेश गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

उनि विरुद्ध जिल्ला अदालतले विसं २०७५ चैत १२ गते दुई महिना पाँच दिन कैद र रु दुई लाख ३३ हजार जरीवानाको फैसला सुनाएको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS