images
images
images

मादी नदिमा वृद्ध बोटेको शव फेला

images

तनहुँ । तनहुँको व्यास नगरपालिका-५ स्थित मादी नदीमा सोमबार एक पुरुषको शव फेला परेको छ ।

मादी नदीको पुलमुनि तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको हो ।

मृत अवस्थामा फेला पर्नेमा व्यास नगरपालिका–१० बस्ने ७४ वर्षीय सोमे बोटे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

आइतबार दिउँसो औषधि किन्न जान्छु भनेर घरबाट हिँडेका बोटे घर फर्किएका थिएनन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS