images
images
images

पृथ्वी राजमार्ग चाैडा पार्न चीनबाट मेसिनरी सामान आउन थाले (तस्बिर सहित)

images

तनहुँ । पृथ्वी राजमार्ग चाैडा पार्न चीनबाट सामान आउन थालेका छन। एक्साभेटर, डोजर, लोडर लगाएतका मेसिनरी सामाग्री आइपुगेका छन ।

चाईना कम्पनीले तनहुँकाे याम्पाफाँटमा ४ वटा स्काईभेटर, ६ वटा लाेडर लगाएतका साधन कलकत्ता बन्दरगाह हुँदै भित्रिएका हुन् ।

हेर्नुस तस्बिर :

तस्बिर : डिपी अधिकारी 

images