damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

बन्दिपुरको बाहुनभञ्ज्याङमा चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु

तनहुँ । तनहुँको बन्दिपुरमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।

सोमबार साँझ जिल्लाको बन्दिपुर गाउँपालिका-५ बाहुन भञ्ज्याङमा चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु भएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्ण सिं थापाले जानकारी दिए ।

स्थानीय स्वीकृति थापा मगर चितुवाकाे आक्रमणमा परि मृत्यु भएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए ।

केहि समययता जिल्लामा रोकिएको चितुवाको आक्रमण पुन: सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

sukala