images
images
images

जसपा तनहुँले संगठन सुदृढीकरण तथा जनजागरण(सुज) अभियान चलाउने

images

तनहुँ । जनता समाजवादी पार्टी नेपाल तनहुँले संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान चलाउने भएको छ ।

पार्टीले आगामी कार्तिक १३ गते सुज अभियानको सुरु गर्ने निर्णय गरेको जसपाका केन्द्रीय सदस्य देबेन्द्र थापाले जानकारी दिए ।

सुज अभियानको तयारीका लागि तनहुँमा उपलब्ध केन्द्रीय सदस्य तथा प्रदेश सदस्य, जिल्ला सदस्यहरुको बैठक बसी सो निर्णय गरेको केन्द्रिय सदस्य थापाले जानकारी दिए ।

बैठकमा जसपा कार्यकारी समिति सदस्य हिसिला यामीको विशेष उपस्थिति रहेकोे थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS