images
images

ऋषिङको बजेट ५२ करोड ४० लाख

images

ऋषिङ
ऋषिङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि कुल ५२ करोड ४० लाख ९५ हजार ४४७ रुपैयाँको आज व्यय अनुमान सार्वजनिक गरेको छ ।
मंगलबार भएको गाउँसभाको १८ औं अधिवशेनमा गाउँपालिका उपाध्यक्ष गिनुमाया थापाले उक्त बजेट प्रस्तुत गरेकी थिइन् । संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ करोड ६१ लाख, सशर्त अनुदान २३ करोड ६६ लाख ५७ हजार र राजस्व बाँडफाँडतर्फ १० करोड ७७ लाख रुपैयाँ रहेको छ ।
यस्तै, प्रदेश सरकारतर्फबाट वित्तीय समानीकरण, समपूरक तथा विशेष अनुदान र राजस्व बाँडफाँड शीर्षकमा करिब ५ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS