images
images
images

वरिष्ठ प्रहरी हवल्दार मृत फेला

images

ऋषिङ प्रहरी चौकीमा कार्यरत वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन् ।

ऋषिङ प्रहरी चौकीमा कार्यरत ४३ वर्षीय विक सोमबार बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
मानिसक रूपमा बिरामी रहेको प्रहरी श्रोतले जानकारी दिएको छ । वि.कको द्दर रुपन्देही रहेको प्रहरीले जनाएको छ ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS