images
images

पोखराको काहुँडाँडामा भीषण आगलागी

images

कास्की । पोखराको काहुँडाँडामा भीषण आगलागी भएको छ । सोमबार राति काहुँडाँडामा भीषण आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको टोली निरन्तर खटिरहेको छ

आगलागीबाट भएको जनधनको क्षतिबारे विस्तृत विवरण प्राप्त भैसकेको छैन ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS