images
images
images

भिमाद–६मा संकास्पद बस्तु फेला

images

दमौली,

भिमाद नगरपालिका वडा नं.–६ ,माझटारमा संकस्पद बस्तु भेटिएको छ ।
बुढाकोट एग्रो फार्म नजिक दामोदर सिग्देलको घर कम्पाउण्डको जग खन्ने क्रममा विस्फोटक पदार्थ जस्तो संक्कास्द बस्तु फेला परेको जिलल प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले बताए । सो बस्तु द्वन्दकालको समयको हुन सक्ने अनुमान गरिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS