images
images
images

सम्पर्क समितिको अध्यक्षमा मिश्र

images

तनहुँ
नेपाली कांग्रेस तनहुँ–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा उत्तम मिश्र चयन भएका छन् । नेपाली कांग्रेस तनहुँको बिहीबार बसेको बैठकले नेपाली कांग्रेस तनहुँ–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा उत्तम मिश्रको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको हो ।
व्यास नगरपालिका १० सेवर घर भएका हाल काठमाडौं निवासी मिश्रको नाम अनुमोदन गरिएको जिल्ला सचिव लक्ष्मिभक्त खनालले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS